हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

मुख्य समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्समा रोजगारको अवसर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ। कम्पनीले हेड तथा ब्रान्च अफिसमा असिस्टेन्ट लेभलदेखि म्यानेजर लेभलसम्म काम गर्न केही संख्यामा कर्मचारी माग गरेको हो। आवेदन दिनका लागि चाहिने योग्यता सूचनामा ताकेबमोजिम हुनेछ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित डिसेम्बर २६ भित्र आवेदन दिन सक्नेछन्।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार ०८:०३ 12 December, 2023 8:03 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।