सयपत्री साकोसको साधारण सभा असोज ६ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

सयपत्री साकोसको साधारण सभा असोज ६ गते हुने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २३ औँ बार्षिक साधारण सभा असोज ६ गते शनिवार हुने भएको छ । संचालक समितिको निर्णय अनुसर शनिवार लोटस रिसोट सुनवल -२ नयाँबस्तीमा हुने संस्थाले जनाएको छ ।

प्रकाशित : ७ भदौ २०८०, बिहिबार १४:०७ 24 August, 2023 2:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।