बिन्धवासिनी साकोसको सेवा केन्द्र नालामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

बिन्धवासिनी साकोसको सेवा केन्द्र नालामा



काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले नालामा सेवा केन्द्र उद्घाटन गरेको छ । भदौ १ गते शुक्रबार संस्थाको बनेपा सेवा कार्यालय अन्तर्गत नाला सेवा केन्द्रको उद्घाटन गरेको हो । बनेपा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सेवाकेन्द्रको उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा संस्थाका विभिन्न समिति, उपसमिति, कर्मचारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । नाला सेवाकेन्द्र शुभारम्भको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत बनेपा ३ मा रहेको श्री नन्दादेवि आधारभुत विद्यालयलाई भौतिक सामग्री समेत सहयोग गरेको छ ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १४:१०