चण्डेश्वरी साकोसलाई नेफ्स्कून सर्वोत्कृष्ट पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

चण्डेश्वरी साकोसलाई नेफ्स्कून सर्वोत्कृष्ट पुरस्कार



काठमाडाै । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि बनेपा ८ काभ्रेपलाञ्चोकलाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ,( नेफ्स्कून)ले नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा घोषणा गरेको छ ।

नेफस्कूनको आज भएको ३६ औं स्थापना दिवस कार्यक्रममा घोषणा गरिएको पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने भएको छ । यस्तै ज्ञानज्योती महिला उत्थान साकोस समेत नेपालकै सर्वोउत्कृष्ट साकोस घोषणा गरिएको हो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहीबार १८:२१