पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा बढ्यो (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा बढ्यो (सूचीसहित)



काठमाडौं । सार्वजनिक सवारी साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरीे सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।

विभागकाअनुसार यात्रु बहाक र मालबहाक दुवै किसिमका सवारी साधनमा नयाँ भाडा लागु गरिएको छ । नयाँ भाडादर अनुसार यात्रु बाहक सवारी साधनमा समग्रमा ४‍‍.७० प्रतिशतले भाडा बृद्धि भएको छ । त्यस्तै, मालबहाक सवारी साधनमा पहाडी क्षेत्रमा ६.१५ प्रतिशत र तराई क्षेत्रमा ६.८३ प्रतिशतले भाडा बढेको हो । नयाँ भाडादर बुधबारबाटै लागु हुनेछ ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार १५:१६