किसान बहुउद्देश्यीय सहकारीद्वारा दुई दिने तरकारी खेती सम्बन्धी तालिम आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

मुख्य समाचार

किसान बहुउद्देश्यीय सहकारीद्वारा दुई दिने तरकारी खेती सम्बन्धी तालिम आयोजना

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रतापुर शाखाले दुई दिने तरकारी खेती सम्बन्धी तालिम तथा निशुल्क बीउ बिजन बितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अथिती वडा सदस्य चित्रा कठरिया थिए । कार्यक्रममा शाखा प्रमुख चक्र भण्डारीको पनि सहभागिता रहेको थियो ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार २१:४४ 14 August, 2023 9:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।