एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एनएलजी इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सवब्रान्च र इन्चार्चका लागि केही, अफिसर र अन्डरराइटरका लागि २ जना असिस्टेन्ट, अफिसर मार्केटिङका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि उल्लेखित कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन ३२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यी उल्लेखित पदका लागि कम्तिमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने तथा स्नाकोतर सम्मको अध्ययन पुरा गरी १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्नेछ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ०८:२२