हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर आजदेखि कार्यान्वयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर आजदेखि कार्यान्वयन



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै आज (साउन १ गते)बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गर्दै आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने जानकारी गराएको हो।

यस्ता छन् हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि करसम्बन्धी ११ नयाँ व्यवस्था

प्रकाशित : १ श्रावण २०८०, सोमबार १२:२६