वित्तीय कारोबार गर्ने निकायलाई ३० प्रतिशत कर, कुन व्यवसायले कति तिर्नु पर्छ कर ? (सूचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

वित्तीय कारोबार गर्ने निकायलाई ३० प्रतिशत कर, कुन व्यवसायले कति तिर्नु पर्छ कर ? (सूचीसहित)

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । आन्तरिक राजस्व विभागले निकायको लागि लागु हुने करको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले आय वर्ष २०८०/८१ मा निकायको लागि लागु हुने करको दर सार्वजनिक गरेको हो।

प्रकाशित : १९ जेष्ठ २०८०, शुक्रबार १७:३२ 2 June, 2023 5:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।