सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित



काठमाडौं । मंगलबार राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । साेहि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बहुमतले पारित भएको हो।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलवार १५:५८