वीरेन्द्र कुमार महतो वनमन्त्री, शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

वीरेन्द्र कुमार महतो वनमन्त्री, शिक्षा राज्यमन्त्रीमा प्रमिला कुमारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । जसपाबाट वीरेन्द्र कुमार महतो वनमन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)लाई समेट्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार १४:०० 23 May, 2023 2:00 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।