लघुवित्तको लागि एकिकृत निर्देशन जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लघुवित्तको लागि एकिकृत निर्देशन जारी



नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७८ तथा सो पश्चात् २०७९ चैत ३० सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन-२०७९ जारी गरेको हो।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एकिकृत निर्देशन जारी गरेको हो ।

प्रकाशित : १ बैशाख २०८०, शुक्रबार ०७:३७