सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द



काठमाडौं । सवारी चालक अनुमतिपत्र सम्बन्धी सबै सेवा बन्द भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै केन्द्रीय सर्भर जीआईडीसी मा आएको समस्याका कारण सवारी चालक अनुमतिपत्र सम्बन्धी हुने सबै काम ठप्प भएको जनाएको छ ।

यो समस्या समाधान नहुँदासम्म सेवा प्रभावित हुने विभागले जनाएको छ ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार १५:०१