राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थ राजनीति

राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। राष्ट्रियसभाको १३औँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा डा.बेदुराम भुसालले ’राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक बारे संसद्हरूले आफ्नो धारणा राख्ने कार्यसूचि पनि रहेको छ ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार ११:१५ 26 March, 2023 11:15 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।