रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थ राजनीति

रामसहाय प्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजीत गरिएको विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए

प्रकाशित : ६ चैत्र २०७९, सोमबार १२:४४