यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पुर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पुर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पुर्णपाठ

प्रकाशित : २७ माघ २०७९, शुक्रबार १०:५४