पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गराउछुः डा. तोसिमा कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गराउछुः डा. तोसिमा कार्की



काठमाडौँ । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने बताएकी छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्ने क्रममा कार्कीले संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रूपमा विकास गर्ने बताउँदै पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १६:००