मञ्जुश्री फाइनान्सले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मञ्जुश्री फाइनान्सले लाभांश नदिने



काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई नगद तथा बोनस लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुसार फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित : 18 December, 2022 11:37 am