मेसीकाे गाेल,अर्जेन्टिनाकाे अग्रता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

मेसीकाे गाेल,अर्जेन्टिनाकाे अग्रता

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

लिओनल मेसीले अर्जेन्टिनालाई पहिलाे सफलता दिलाएका छन्। उनले डि मारियाकाे पासमा  गाेल गर्दै मेक्सिकाेविरुद्ध अग्रता दिलाएका हुन्। 

मेस्सीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको छ। मेक्सीकोविरद्ध उत्कृष्ठ गोल गर्दै मेस्सीले ६४ औं मिनेटमा टोलीलाई अग्रता दिलाएका हुन्।

करिब ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षकले बचाउने कुनै मौका पाएनन्। पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भएको हो। 

जारी विश्वकपमा मेस्सीको यो दोस्रो गोल हो। यसअघि उनले साउदी अरेबिया विरुद्ध पेनाल्टीमा गोल गरेका थिए। मेस्सीले राष्ट्रिय टोलीका लागि ९३ औँ गोल गरेका हुन्।

प्रकाशित : ११ मंसिर २०७९, आइतबार ०२:३० 27 November, 2022 2:30 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।