प्युठान प्रदेशसभा १ बाट रोज राणा विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

प्युठान प्रदेशसभा १ बाट रोज राणा विजयी



काठमाडौं । नेपाली कांग्रेसबाट प्युठान प्रदेशसभा १ मा उम्मेदवार बनेको चलचित्रकर्मी रोज राणाले चुनाव जितेका छन् । प्युठानबाट प्रदेश सभामा नेकपा एमालेका तुल्सीराम शर्मालाई हराउँदै राणा विजयी भएका छन् ।

एमालेका तुल्सीरामले नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश)लाई २५८३ मत अन्तरले हराएका छन । शर्माले २० हजार २१० मत पाउँदा अधिकारीले १७ हजार ६२७ मत पाए ।

प्रदेश सभा २ मा नेपाली कांग्रेसका राणा १ हजार ७१२ मत अन्तरले विजयी भए । उनले २२ हजार ५१८ मत पाउँदा नेकपा एमालेका हरि रिजालले २० हजार ८०७ मत पाए ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ०७:५२