चितवन क्षेत्र नं २ मा यस्तो छ रवि लामिछानेको रफ्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

चितवन क्षेत्र नं २ मा यस्तो छ रवि लामिछानेको रफ्तार



चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रफ्तार लिएका छन् । उनले निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलसँग फराकिलो मतान्तर बनाउँदै अगाडि बढेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार २७ हजार ४९४ मत गणना हुँदा रविले ७ हजार ३९२ मतले अग्रता लिएका छन् । रविले १३ हजार ६४१ मत प्राप्त गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ र गठबन्धनका तर्फबाट उमेदवारी दिएका कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ९३५ मत ल्याएका छन् । मतगणना अझै जारी छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०८:२५