गोरखामा प्रचण्ड भारी मतले आगाडी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गोरखामा प्रचण्ड भारी मतले आगाडी



गोरखा । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् ।

बुधबार बिहानसम्मको मतगणनाको परिणामअनुसार प्रचण्डले १५ हजार ५७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ४ हजार ७०५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अब्दुस सलाम मियाँले ३ हजार ९२३ मत ल्याएका छन् ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ०८:१०