पर्सा क्षेत्र ४ मा काग्रेस नेता शंकरप्रसाद चौधरी निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

पर्सा क्षेत्र ४ मा काग्रेस नेता शंकरप्रसाद चौधरी निर्वाचित



पर्सा । पर्सा क्षेत्र ४ नेपाली काग्रेस नेता शंकरप्रसाद चौधरी मधेस प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका छन् ।

नेकपा एमालेका नेता जय प्रकाश थारुलाई दोस्रो पटक पराजित गरेर उनले मधेस प्रदेश सभामा आफ्नो उपस्थिति सुनिश्चित गरेका हुन् ।

जय प्रकाश, एमालेका पर्सा जिल्ला अध्यक्ष समेत हुन् । शंकर १२ हजार १५४ मत ल्याएर निर्वाचित हुँदा जय प्रकाश ले १० हजार ४३८ मत पाएका छन् ।

पर्सा क्षेत्र नं ४ प्रदेश सभा सदस्य १ मा नेपाली काँग्रेसका शंकर चौधरी पूनः निर्वाचित भएका छन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार २०:४८