चितवन-२ मा रवि लामिछानेको अवस्था के छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

चितवन-२ मा रवि लामिछानेको अवस्था के छ ?



काठमाडौं । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ६ हजार ७६ मत प्राप्त गरेका छन् ।

एमालेका कृष्णभक्त पोखरेलले ४ हजार ४९२ मत प्राप्त गरेका छन् । यस्तै, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ९५६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १९:३७