दोलखाको कालपानी मावि मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

दोलखाको कालपानी मावि मतदान केन्द्रमा हवाई फायर, मतदान स्थगित



काठमाडौं । दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा हवाई फायर भएको छ । मतदाता होहल्ला गर्दै एकै पटक धेरै जना मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको हो ।

त्यसैक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १५:१५