“मलाई अर्को चुनावमा उमेदवारका रुपमा पाउनुहुनेछ” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

“मलाई अर्को चुनावमा उमेदवारका रुपमा पाउनुहुनेछ”



काठमाडौं । अभिनेता राजेश हमालले अर्को चुनावमा आफू उमेदवार बन्ने घोषणा गरेका छन् । 

आइतबार लैनचौरस्थित जनकनाथ स्मृति मा.वि. केन्द्रमा मतदान गरेपछि हमालले अर्को चुनावमा आफू पनि उमेदवार बन्ने घोषणा गरेका हुन् ।

यसपटक फरक माहोल देखिएको भन्दै यसले मतपरिणाममा पनि फरक पार्ने हमालको विश्वास छ । 

“मलाई अर्को चुनावमा उमेदवारका रुपमा पाउनुहुनेछ” उनले भने ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १२:११