कांग्रेश नेता डा. शेखर कोइरालाले मोरङको आदर्श माविबाट गरे मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

कांग्रेश नेता डा. शेखर कोइरालाले मोरङको आदर्श माविबाट गरे मतदान



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । कोइरालाले बिहान ७:५० बजे बिराटनगर -७ को आदर्श मा वि मा मतदान गरेका हुन।

उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०८:३४