अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान



काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । उनले बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०८:२१