हाम्रो साकोसको साधारण सभा कार्तिक १९ गते देखि,यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाम्रो साकोसको साधारण सभा कार्तिक १९ गते देखि,यस्ता छन् एजेन्डा



ललितपुर । हाम्रो बचत तथा ऋण सहकारी संस्था लिको २४ आैं बार्षिक साधारणसभा कार्तिक १९ गते कोप रिसोर्ट गोटिखेलमा उद्घाटन र डिलाइट पार्टि भेन्यु , महालक्ष्मीस्थान ललितपुरमा हुँने भएको छ ।
यस्ता छन् एजेन्डा

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार ११:१९