सहकारीकर्मी कंडेल र उप्रेतीलाई प्रबल जनसेवा श्री पदक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारीकर्मी कंडेल र उप्रेतीलाई प्रबल जनसेवा श्री पदक



काठमाडाै । नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिलाई विभिन्न पदकबाट सम्मान गरेको छ ।

राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कंडेल र राष्ट्रिय सहकारी बैंक लि.नेपालका अध्यक्ष के.बि.उप्रेती प्रबल जनसेवा श्री बाट बिभुषित भएका हुन् ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार ११:३१