सहकाली साकोसको १५औँ वार्षिक साधारणसभा असोज १२ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकाली साकोसको १५औँ वार्षिक साधारणसभा असोज १२ गते



काठमाडाैं । सहकाली बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभा असोज १२ गते आयोजना हुने भएको छ । संस्थाले एक सूचना जारी गर्दै सभा गर्ने जनाएको हो ।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार १२:३०