काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार झिनो अंकको सुधार भएको छ । आज नेप्से २.१९ अंकले बढेर एक हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब एक करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
१४ भाद्र २०७९, मंगलवार १५:१८
Comment