काठमाडाैं । आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाको बजेट ल्याएको छ । सरकारले ल्याएको बजेटमध्ये ७ खर्ब ५३ अर्ब ४० करोड चालु खर्च । ३ खर्ब ८० अर्ब २५ करोड पुँजीगत खर्च र २ खर्ब ३० अर्ब २२ करोड । वित्तीय हस्तान्तरणबाट प्रदेश र स्थानीय तहमा ४ खर्ब २९ अर्ब ८३ करोड ।
बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड । वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड । विदेशी ऋण २ खर्ब ४२ अर्ब २६ करोड । आन्तरिक ऋण २ खर्ब ५६ अर्ब ।
Comment