विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिद गर्ने बाटो खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिद गर्ने बाटो खुला



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गरेको छ ।

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हाउजिङमा विदेशी लगानीको मागलाई सरकारले नयाँ बजेटमार्फत सम्बोधन गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका एक सय युनिट भन्दा माथिका अपार्टमेन्टको २० प्रतिशतले हुन आउने अपार्टमेन्ट अब विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न पाइने व्यवस्था गरिने अर्थमन्त्री जर्नादन शर्माले घोषणा गरे ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:१४