कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सुचिकृत



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ । बैकको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १ कित्ता बराबर १.५ को दरले हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार १६:५०