नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त



काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरिक्षक आईजीपीमा बढुवा गरेको हो ।

यस्तै सरकारले सशस्त्र प्रहरी बलको प्रमुखमा राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।

प्रकाशित : १८ बैशाख २०७९, आईतवार १४:०३