सल्लाहमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको होः प्रचण्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

सल्लाहमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको होः प्रचण्ड



काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको दाबी गरेका छन् ।

बिहिबार धनगढी विमानस्थलमा कुरा गर्दै उनले सरकार संग सुरुकै अवस्थमा मतभेत देखिदै आएको र त्यो सुधार हुन नसके पछि बाध्य भएर निलम्बनको बाटोमा गएको बताएका हुन।


प्रचन्डले चैत १३ गते सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको र त्यस पछि आएको निर्णय संगै आफुले थप कुरा गर्ने बताए ।।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार ११:२१