गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाई गर्दै यस्तो आदेश आएको हो । न्यायाधीश हरि फुयालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै गभर्नरमाथिको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको … Continue reading गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश