राष्ट्रिय सहकारी विकास वोर्डको बिशेषज्ञ सदस्यमा तिमल्सिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय सहकारी विकास वोर्डको बिशेषज्ञ सदस्यमा तिमल्सिना



काठमाडौं । राष्ट्रिय सहकारी विकास वोर्डको बिशेषज्ञ सदस्यमा माधव प्रसाद तिमल्सिना मनोनयन भएका छन् । तिमल्सिनालाई नेपाल सरकारको मन्त्री स्तरको निर्णयबाट गत चैत्र २२ गते २ बर्षका लागि मनोनयन गरेको हो ।

तिमल्सिना लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय छन् ।

प्रकाशित : २४ चैत्र २०७८, बिहीबार ११:४९