बैंक तथा वित्तीय संस्थामा कति दिन बिदा? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थामा कति दिन बिदा?



काठमाडाैं । सरकारले सार्वजनिक बिदाको अन्तिम टुंगो लगाएसँगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि बिदाको सूची सार्वजनिक गरेको छ। शनिबार बाहेक चाडपर्वका लागि ४४ दिन विदा दिइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन वैशाख १ गतेदेखि घोडे जात्रासम्म चाडपर्व विदा तोकिएको छ । जसका ४ दिन काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिइनेछ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार १८:१९