जेष्ट आइडियोलोजी साकोस १३ बर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

जेष्ट आइडियोलोजी साकोस १३ बर्षमा



काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने उद्देश्यले स्थापित भएपनि सामाजिक कार्यलाई पनि प्राथमिकता दिएर अगाडी बढेकाे छ ।


संस्थाको वित्तीय संरचनालाई मजबुत बनाउँदै प्रविधि प्रयोगमा जोड दिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले बताए । स्थापना दिवसका अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वका विविध काम गर्दै आएको छ ।

प्रकाशित : २५ माघ २०७८, मंगलवार १४:३५