भोलि देशभर सार्वजनिक बिदा,सेयर कारोबार के होला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

भोलि देशभर सार्वजनिक बिदा,सेयर कारोबार के होला ?



काठमाडाैं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।

सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै अब भाेलि सेयर बजार पनि बन्द हुनेछ ।

प्रकाशित : १८ माघ २०७८, मंगलवार १२:१४