यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सरकार गठन भएको ६ महिना पूरा भएको सन्दर्भमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइएको बताए ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार १७:१५