जेष्ट साकोसले मनायो विविध कर्यक्रम गरी स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जेष्ट साकोसले मनायो विविध कर्यक्रम गरी स्थापना दिवस



काठमाडाैं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारी संस्थाले १४औँ स्थापना दिवस विविध कर्यक्रम गरी मनाएको छ ।

संस्थाले १४ औँ बार्षिक उत्सवको अवसरमा सेवा केन्द्र कोटेश्वरले मानव कल्याण समाज (सेवा घर) मा खाना खुवाउने, खाद्यान्न सामाग्रि तथा जाडोका कपडाहरु ( सिरक, मास्क लगाएत समानहरु) वितरण गरेको छ ।

सेवा समाजका संस्थापक अध्याक्ष सुमित्रा चौलागाई उक्त सामान हस्तान्तरण गरेको छ । त्यसैगरी संस्थाको हात्तिगौडा, कलैकी, टोखा, न्युरोड र चावहिल सेवा केन्द्रबाट विभिन्न सामाजिक कार्य गरी स्थापना दिवस मनाएको संस्थाका कार्यकारी प्रमुख मधु सुधन पाठकले जानकारी दिए ।

प्रकाशित : १९ मंसिर २०७८, आईतवार ११:५९