कक्षा १२ को नतिजा सार्वजनिक , यसरी हुर्न सकिन्छ रिजल्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

कक्षा १२ को नतिजा सार्वजनिक , यसरी हुर्न सकिन्छ रिजल्ट



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत भदौमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो ।

परीक्षा नियन्त्रक कार्यालयका प्रवक्ता जंगबहादुर अर्यालले भर्खरै मात्र रिजल्ट सार्वजनिक गरिएको बताए । उनले भने, ‘कक्षा १२ को परिक्षाफल भर्खरै सार्वजनिक गरेका छौं । केहिबेर पछि विधार्थीले रिजल्ट हेर्न सक्छन् ।’
यसरी हुर्न सकिन्छ रिजल्ट

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार १०:४८