गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित



काठमाडौं । गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ । 

सर्वाेच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो । 

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वाेच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए । 
 

प्रकाशित : ६ मंसिर २०७८, सोमबार १७:४२