देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

देउवा असफल भइसके, उनकै कारण कांग्रेसमा विचलन आयो : प्रकाशमान सिंह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

विराटनगर । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापी शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्र्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै  कांग्रेसमा विचलन आएको दाबी गरे । 

कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताए । उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताए ।अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । आश्नन अधिवेशनको सभापतिको बारेमा भने उनले केही बेलेनन् । 
 

प्रकाशित : १ मंसिर २०७८, बुधबार १३:०८ 17 November, 2021 1:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।