एसएसपीमा आठ जना बढुवा सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एसएसपीमा आठ जना बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । 

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार ०८:५६