हाथवे इन्भेष्टमेन्टबाट ढकाल र पाैडेल बाहिरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हाथवे इन्भेष्टमेन्टबाट ढकाल र पाैडेल बाहिरिए



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडको नयाँ सञ्चालकम योगेश्वर शर्मा ढकाल, कुमार पौडेल, अम्बिका शर्मा लामिछाने, सुरज श्रेष्ठ र जयराम नेपाललाई सञ्चालकमा निर्वाचित भएका छन । हाथवेले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस शेययर दिने प्रस्ताव पारित गरेको छ ।

हाथवे इन्भेष्टमेन्टको शुक्रबार भएको साधारणसभाबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल भने बाहिरिएका छन। हाथवेले चुक्ता पूँजी १ अर्ब १५ करोड पुर्याउने निर्णयसँगै सर्वसाधारणलाई शेयरर जारी गर्ने निर्णय गरेको छ । हाथवे इन्भेष्मेन्टले १२.५ प्रतिशतले हुने शेयर जारी गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार २२:११