काठमाडाै । लामो रस्साकसी पछि प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि सनीप भुजेलको संयोजकत्वमा प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको हो ।


मुख्य समाचार
1 October, 2021 11:58 am
काठमाडाै । लामो रस्साकसी पछि प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ । झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि सनीप भुजेलको संयोजकत्वमा प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको हो ।


प्रकाशित : 1 October, 2021 11:58 am
Comment